रिलिजको १५ औं दिनः बक्स अफिसमा ‘पठान’ ५०० करोड भारुनजिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    रिलिजको १५ औं दिनः बक्स अफिसमा ‘पठान’ ५०० करोड भारुनजिक

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७९, बिहीबार

    काठमाडौ । शाहरुख खान स्टारर ‘पठान’ बलिउडका सबै रेकर्ड तोड्ने क्रम छ।भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गर्न लम्किरहेको फिल्म ‘पठान’ ले देश र विश्वको बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

    सन् २०२३ यता २९ दिनदेखि हलमा धमाधम चलिरहेका दक्षिण भारतीय फिल्मलाई पठानले निकै पछाडि पारिसकेको छ।

    हिजो बुधबार फिल्म रिलिजको दोस्रो सातामा पनि पठानको बक्स अफिस उत्तिकै राम्रो छ।