प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक (तनहुँको पत्रिका कुन श्रेणीमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस काउन्सिलद्वारा पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक (तनहुँको पत्रिका कुन श्रेणीमा)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले बिहीबार आर्थिक वर्ष २०७७/७८ को नतिजा सार्वजनिक गरेको हो ।

    काउन्सिलले प्रत्येक वर्ष वर्गीकरण नतिजा सार्वजनिक गर्दै आएको छ । श्रेणी अनुसार सरकारले पत्रपत्रिकालाई लोककल्याणकारी सूचना उपलब्ध गराउने गरेको छ ।

    तनहुँका कुन पत्रिका कुन श्रेणीमा ?