एसीसी कप : कतार विरुद्ध व्याटिङ गर्दै नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एसीसी कप : कतार विरुद्ध व्याटिङ गर्दै नेपाल

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८०, बिहीबार

    काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ ।

    तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ ।

    कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए । भने, आसिफ शेखले खाता खोल्न सकेका छैनन् ।