नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    काठमाडौ । नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गरेका हुन् ।

    कांग्रेसको १४ औ महाधिवेशनमा रिजाल डा. शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।