काठमाडौंबाट बैंग्लोर उडेको जहाज फर्काइयो, चरा ठोक्किएको आशंका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंबाट बैंग्लोर उडेको जहाज फर्काइयो, चरा ठोक्किएको आशंका

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८०, शनिबार

    काठमाडौ ।काठमाडौंबाट बैंग्लोरका लागि उडान लिएको नेपाल वायुसेवा निगमको जहाज डाइभर्ट गरी फिर्ता गराइएको छ।

    निगमको आरए २२५ उडान नम्बर रहेको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ। यद्यपि घटनाबारे वास्तविक तथ्य खुल्न बाँकी छ।