बजेटमा समेटिएन तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजेटमा समेटिएन तनहुँ

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८०, सोमबार

    दमाैली । सरकारले आगाामी आर्थिक वर्षकाे बजेटमा तनहुँ जिल्लालाई उपेक्षा गरेकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साेमबार आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट सार्वजनिक गर्दा तनहुँका याेजना समावेश भएका छैनन् ।

    राष्ट्रपति रामचन्द्र पाैडेलकाे गृहजिल्ला समेत रहेकाे तनहुँमा याेजनाहरु नपरेपछि जिल्लावासी निराश भएका छन् ।

    बजेट भाषणमा अन्य जिल्लाकाे नामै ताेकेर याेजना रहेपनि तनहुँकाे भने नाम उल्लेख नै छैन ।