‘स्वच्छ वातावरण : स्वस्थ आँबुखैरेनी’ अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘स्वच्छ वातावरण : स्वस्थ आँबुखैरेनी’ अभियान

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    दमाैली । आँबुखैरेनी गाउँपालिकाले स्वच्छ वातावरण : स्वस्थ आँबुखैरेनी अभियान सञ्चालन गरेकाे छ । गाउँपालिकालाई सफा र सुन्दर बनाउने उद्धेश्य सहित गाउँपालिकाले याे अभियान सञ्चालन गरेकाे हाे ।

    जस अनुसार बुधबार आँबुखैरेनी गाउँपालिका-३ स्थित शिवालय मन्दिर प्राङ्गणमा सरसफाई आयाेजना गरिएकाे छ । सरसफाईमा जनप्रतिनिधि, कर्मचारी, टाेल विकास संस्था लगायतकाे सहभागिता रहने अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    May be an image of ticket stub and text