काठमाडाै । नागरिकता विहिन सङ्घर्ष समितिले काठमाडाैकाे माइतीघरमा सुरु गरेकाे आन्दाेलनमा बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले समर्थन गरेका छन् । नागरिकता माग गर्दै सुरु भएकाे आन्दाेलन अन्तर्गत शुक्रबार माइतीघर पुगेर श्रेष्ठले समर्थन जनाएका छन् ।
साे अवसरमा श्रेष्ठले सङ्घर्ष समितिका संयोजक इन्द्र जित सफीलाई रु २० हजार सहयाेग समेत गरेका छन् ।