कालीखाेलाकाे पहिराे हटाइयाे, मुग्लिन नारायणगढ खण्ड सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालीखाेलाकाे पहिराे हटाइयाे, मुग्लिन नारायणगढ खण्ड सुचारु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत कालीखाेलामा साेमबार खसेकाे पहिराे हटाइएकाे छ । दिउँसाे खसेकाे सुख्खा पहिराे हटाइ राजमार्ग दुई तर्फी सञ्चालनमा आएकाे छ ।

    केही दिनदेखि उक्त खण्डमा पहिराे खसेर राजमार्ग अवरुद्ध हुँदै आएकाे छ ।