व्यासमा आज र भाेलि कर असुली नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यासमा आज र भाेलि कर असुली नहुने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । व्यास नगरपालिकामा दुई दिन कर असुली प्रकृया बन्द हुने भएकाे छ । आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भएकाले साेमबार र मङ्गलबार कर असुली प्रकृया बन्द हुने भएकाे हाे ।

    साउन १ देखि नयाँ आर्थिक वर्ष सुरुवात भएसँगै करका दरहरुमा केही हेरफेर तथा समायाेजन हुने र कम्प्युटर सफ्टवेयर अपडेट गर्नुपर्ने भएकाले नगरपालिका अन्तर्गतका सबै वडामा कार्यालयबाट कर असुली प्रकृया बन्द हुने नगरपालिकाका अधिकृत कृष्णराज घिमिरेले जानकारी दिए ।

    No description available.