राप्रपा तनहुँका कोषाध्यक्ष अधिकारीको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँका कोषाध्यक्ष अधिकारीको निधन

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८०, शनिबार

    दमौली । राप्रपा तनहुँका कोषाध्यक्ष विन्दुध्वज अधिकारीको निधन भएको छ । व्यास नगरपालिका-११ निवासी अधिकारीको शनिबार बिहान निधन भएको हो ।

    उनको उपचारका क्रममा जिएमसी अस्पताल पोखरामा मृत्यु भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

    उनले राप्रपाले आज एक कुशल ईमान्दार, निष्ठावान, राष्ट्र र राष्ट्रियता प्रति सँधै दृढ रहने राष्ट्रवादी व्यक्ति गुमाएको उल्लेख गरे ।