एमाले कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले कर्णालीमा गुलाबजंग शाहको जित सुनिश्चित

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८०, सोमबार

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।

    ५०० मतको परिणाम आउँदा शाहले ३१० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत मात्रै पाएका छन् ।