काेशीमा धारा १६८ काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आव्हान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काेशीमा धारा १६८ काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आव्हान

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् ।

    संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

    May be an image of text that says 'नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश विराटनगर फोन कार्यीलय ०२१-४२२७२५ ०२१-४२२5४७ विराटनगर विज्प्ति कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुडज्यूसमक्ष कोशी प्रदेशका माननीय मुख्यमन्त्री श्री हिक्मत कुमार कार्कीले मिति २०५०/६/२० गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६५ को उपधारा (ឬ) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०१० असोज २६ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आहान गर्नुभएको छ। २०१० साल असोज २० गते शनिबार नरेन्द्र कुमार श्रेष्ठ प्रवक्ता e-mail:opcpn1@gmail.com, website:oph.p1.gov.np wwtagamcomwesite.o.pi.go.np website:'