टी- २० विश्वकप क्वालिफायरका लागि टीम घोषणा, सन्दीपको कमब्याक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी- २० विश्वकप क्वालिफायरका लागि टीम घोषणा, सन्दीपको कमब्याक

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८०, शनिबार

    काठमाडौं । घरेलु मैदानमा हुने टी २० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा गरिएको छ ।

    रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । लामिेछानेले त्रिकोणात्मक टि २० सिरिजमा भने खेलेका थिएनन् ।