देव रसाइली वन पैदावर महासंघको केन्द्रीय सदस्य निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देव रसाइली वन पैदावर महासंघको केन्द्रीय सदस्य निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८०, शुक्रबार

    दमौली । नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा देव रसाइली निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न महासंघको १३ औ महाधिवेशनबाट रसाइली केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

    उनी वन पैदावर उद्योग व्यवसायी संघ तनहुँका उपाध्यक्ष हुन् । उनी तनहुँको सचिव समेत भइसकेका छन् ।