दमाैली । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आज दमौलीमा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
खुल्ला मैदानबाट सुरु भएको झाँकी मालपोत लाइन, सत्यवती लाइन, गणेशमानचोक, मुख्यचोक हुँदै पुनः खुल्ला मैदानमा आएर सभामा परिणत भएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.