४ दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ४ दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८०, सोमबार

    काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।

    एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।