कास्की केन्द्रविन्दु भएर भूकम्पको झट्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्की केन्द्रविन्दु भएर भूकम्पको झट्का

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८०, शनिबार

    पोखरा । कास्की केन्द्रविन्दु भएर भूकम्पको झट्का महसुश भएको छ । शनिबार बिहान ७:३० मा कास्कीको पार्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टरको भूकम्पको कम्पन महसुश गरिएको छ ।