फेवातालमा डुंगा पल्टियो, एक महिलाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फेवातालमा डुंगा पल्टियो, एक महिलाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, बिहीबार

    काठमाडौं । पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।

    अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् ।

    काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।