दीर्घकालिन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई अन्तरिम आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दीर्घकालिन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई अन्तरिम आदेश

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शुक्रबार

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।