काठमाडौ । जाजरकोट केद्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का जाजरकोट आसपासमा सामान्य महसुस भएको थियो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.