गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनले ३१ मत पाए ।सभामा ५९ सांसद सहभागी थिए ।