फ्लोर क्रस गर्नेलाई कारवाही हुन्छ : माओवादी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फ्लोर क्रस गर्नेलाई कारवाही हुन्छ : माओवादी

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही गर्ने बताएका छन् । 

    सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मत दिएका थिए । दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानले बताए ।

    सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मत दिएका थिए । दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानले रातोपाटीलाई बताए ।