मुग्लिन-नारायणगढ​ सडकखण्ड अवरुद्ध, पहिरो हटाइँदै​​​
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ​ सडकखण्ड अवरुद्ध, पहिरो हटाइँदै​​​

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    चितवन । मुग्लिन -नारायणगढ​ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका–६ जलवीरे ​भन्ने स्थानमा मंगलबार दिउँसो ३ बजेपछि पहिरो खस्दा सडक अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    कार्यालयका अनुसार अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।