युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    काठमाडाै । युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए ।

    स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन् । स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो ।

    यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।