पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८१, सोमबार

    काठमाडौ । बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।आइतबार राति बुङ्‍गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता  भएका हुन्।

     गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घरमा क्षति पुगेको छ।