दमाैली । तनहुँकाे आँबुखैरेनीमा शुक्रबार भएकाे बस दुर्घटनाप्रति भारतीय दुतावासले दुख व्यक्त गरेकाे छ । दुर्घटनामा २७ भारतीय नागरिककाे मृत्यु भएकाे छ भने १६ जना घाइते भएका छन् ।
दुतावासले सामाजिक सञ्जालमार्फत् ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ । साथै दुतावासले घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । दुतावासले दुतावासका कर्मचारी अस्पतालसँग निरन्तर सम्पर्कमा रहेकाे र मृतककाे शव आफन्तलाई बुझाउने तयारी गरेकाे जनाएकाे छ ।
India in Nepal (Embassy of India Kathmandu) is grieved to confirm death of 27 Indians in the unfortunate road accident in Tanahun. Remaining 16 passengers have been airlifted to Kathmandu for further treatment at TU Teaching Hospital. Embassy mourns the loss of lives & prays for early recovery of the injured.Embassy of India, Kathmandu continues to be in constant touch with local authorities and the hospital staff for treatment of the injured and earliest repatriation of the mortal remains of the deceased to India.Embassy of India, Kathmandu remains available 24×7 at the following emergency relief numbers accessible on WhatsApp:+977-9851107021+977-9851316807+977-9749833292