बझाङमा भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङमा भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८१, बिहीबार

    काठमाडाै । बझाङकाे मासदेव केन्द्रविन्दु भएर बिहीबार साँझ भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ७:३० बजे भूकम्पकाे गएकाे हाे ।

    केन्द्रका अनुसार ४.३ रेक्टरकाे धक्का महशुस गरिएकाे छ ।