दमौली आउँदै गरेको जीप झापुटारमा दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    दमौली आउँदै गरेको जीप झापुटारमा दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा आइतबार बिहान जीप दुर्घटना भएको छ ।

    दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जीप सडकछेउको नालामा खसेको हो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।