काठमाडौ । सिन्धुपाल्चोक केन्द्रविन्दु भई मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो।
त्यसक्रममा ४.२ रेक्टरको धक्का महशुस भएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.