सामाजिक काममा सक्रिय लायन्स क्लव अफ तनहुँ दमौली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक काममा सक्रिय लायन्स क्लव अफ तनहुँ दमौली

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीले सामाजिक कामलाई प्राथमिकता दिएको छ । क्लवले मानुङकोटमा वृक्षारोपण, कारागारमा पुस्तक वितरणपछि केही दिन अगाडी हरितालिका तीजका अवसरमा पानी वितरण गरेको छ ।

    दमौली खुल्ला चौरमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेलाई खानेपानी वितरण गरिएको क्लवका अध्यक्ष रनिल रोकाले जानकारी दिए ।