बझाङ केन्द्रविन्दु भइ भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङ केन्द्रविन्दु भइ भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८१, बुधबार

    काठमाडाै । बझाङ केन्द्रविन्दु भएर बुधबार बिहान १० बजेर ८ मिनेटमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङकाे माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प गएकाे हाे ।

    त्यसक्रममा ४.३ रेक्टरकाे धक्का महशुस गरिएकाे केन्द्रले जनाएकाे छ ।