दमौली । लामो समयदेखि मिर्गौलाबाट पीडित राजु श्रेष्ठको निधन भएको छ । दमौलीका पुराना फोटोग्राफर श्रेष्ठको शनिबार राति चितवनमा निधन भएको हो ।
श्रेष्ठ केही वर्षदेखि चितवनमा बस्दै आएका थिए । उनी नियमित रुपमा डायलासिस गर्दथे ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.