पूर्व सांसद सिग्देललाई मातृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्व सांसद सिग्देललाई मातृशोक

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८१, आईतवार

    दमौली । प्रतिनिधिसभाका पूर्व सदस्य केदार सिग्देललाई परेको छ । सिग्देलका आमा ९४ वर्षीय निलमाया सिग्देलको आइतबार निधन भएको छ ।

    भिमाद नगरपालिका-१ निवासी स्व. सिग्देलको केलादी घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।