नेकपा माओवादी केन्द्र व्यासको अध्यक्षमा गोपाल सुर्खाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी केन्द्र व्यासको अध्यक्षमा गोपाल सुर्खाली

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८१, बिहीबार

    दमौली । नेकपा(माओवादी केन्द्र) व्यास नगर समितिको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् । बिहीबार सम्पन्न अधिवेशन तथा खबरदारी सभाबाट सुर्खालीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो।

    नगर समितिको उपाध्यक्षमा देवका पौडेल, केहरसिं आले, सूर्यभक्त पौडेल, सचिवमा हर्कबहादुर थापा मगर, सहसचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा रेवता सापकोटा चयन भएका छन्।