सत्रसय र सराङघाटबाट आपूर्ति हुने स्थानमा एक साता सात घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सत्रसय र सराङघाटबाट आपूर्ति हुने स्थानमा एक साता सात घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८१, शुक्रबार

    दमौली, १ चैत । ऑबुखैरेनीस्थित सत्रसय फिडर र साराङघाट सवस्टेशनबाट आपूर्ति हुने स्थानहरुमा एक सातासम्म दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    भरतपुर दमौली १३२ केभीको कन्डक्टरको क्षमता वृद्धि गर्ने काम भइरहेकाले ती स्थानहरूमा चैत १ देखि ७ गतेसम्म बिहान १० बजेदेखि सॉझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।