दमौली, ९ चैत । पूर्व राजा ज्ञानेन्द्र शाह आज शनिबार गोरखा जॉदैछन् । गोरखा मन्दिरमा दर्शनका लागि शाह त्यसतर्फ जान लागेका हुन्।
ऑबुखैरेनी बजारमा राप्रपा कार्यकर्ताले शाहलाई स्वागतको तयारी गरेका छन् ।
शाह पछिल्लो समय मठमन्दिर भ्रमणका लागि पुगिरहेका छन् ।