प्रेस चौतारीको केन्द्रीय सदस्यमा भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारीको केन्द्रीय सदस्यमा भट्टराई

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८१, मंगलवार

    दमौली, १२ चैत । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । विराटनगरमा सम्पन्न चौतारीको महाधिवेशनबाट भट्टराई केन्द्रीय सदस्य चुनिएका हुन् ।

    भट्टराई चौतारी तनहुँको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासंघ तनहुँका समेत पूर्व अध्यक्ष हुन् ।