दुईपिप्ले शिशाघाट सडक कालाेपत्र हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुईपिप्ले शिशाघाट सडक कालाेपत्र हुँदै

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८१, बुधबार

    दमाैली, १३ चैत । लमजुङकाे मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेदेखि व्यास नगरपालिका-६ शिशाघाट जाने सडक कालाेपत्र थालिएकाे छ । मध्यनेपाल नगरपालिकाले दुई वडा जाेड्ने कच्ची सडक कालाेपत्रकाे काम सुरु गरेकाे हाे ।

    नगरपालिकाले बुधबार सूचना जारी गरी बिहीबारदेखि अर्काे सूचना नआएसम्मका लागि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत बन्द गरेकाे जनाएकाे छ । उक्त सडक प्रयाेग गर्ने प्रयाेगकर्तालाई वैकल्पिक बाटाे प्रयाेग गर्न आग्रह गरिएकाे छ ।