बालेनले हटाए स्टाटस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेनले हटाए स्टाटस

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८१, आईतवार

    काठमाडौ, ३१ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिजो राति लेखेको स्टाटस डिलेट वा अरूले हेर्न नमिल्ने बनाएका छन् । 

    हिजो राति ‘मेरो माया लाग्छ ?’ भन्दै लेखिएको स्टाटस आइतबार बिहान उनको फेसबुकमा देखिएको छैन । 

    उनी बेलाबेलामा फेसबुकमा स्टाटस लेख्ने गर्छन् । उनका स्टाटसले निकै चर्चा र विवादसमेत निम्त्याउने गरेको छ ।