ऋषिङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८२, आईतवार

    दमाैली, ७ वैशाख । ऋषिङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएकाे छ । व्यक्तिगत घटना दर्ता सप्ताहकाे अवसर पारेर आइतबार जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।

    साे कार्यक्रममा वडा नम्बर ६, ७ र ८ को वडा को सहभागिता रहेको थियो । उक्त कार्यक्रम चैत ३१ गते वडा नम्बर १ बाट सुरु भएकाे थियाे ।