११ बुँदे माग सहित सभामुखलाई तनहुँबाट कर्मचारीले बुझाए ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ११ बुँदे माग सहित सभामुखलाई तनहुँबाट कर्मचारीले बुझाए ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    दमाैली, ८ वैशाख । तनहुँ जिल्लास्थित कर्मचारी सङ्घसङ्गठनले ११ बुँदे माग सहित सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत् विभिन्न माग राखी सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    संयुक्त ट्रेड युनियन सञ्जाल निरन्तर दबाबमूलक कार्यक्रममा रहेको र मागहरुप्रति सरकार र संसद उदासिन भई सुनुवाई नगरे संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जनाइएको छ ।

    May be an image of text
    May be an image of blueprint and text