सिद्धार्थ हाेटलद्वारा आमाहरुलाई जुसपानी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिद्धार्थ हाेटलद्वारा आमाहरुलाई जुसपानी वितरण

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८२, आईतवार

    दमाैली, १४ वैशाख । सिद्धार्थ हाेटलले माता तीर्थकाे अवसरमा दमाैलीमा आमाहरुलाई लक्षित गरी जुसपानी वितरण गरेकाे छ । हाेटलले व्यास नगरपालिका-३ सफासडक भएर यात्रा गर्ने आमाहरुलाई आइतबार जुसपानी वितरण गरेकाे हाे ।

    गर्मी माैसम रहेकाले केही सहयाेग हाेस् भनेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयाेग गरिएकाे जनाइएकाे छ ।