ढल्केवर सवस्टेशनमा समस्या, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ढल्केवर सवस्टेशनमा समस्या, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८२, बिहीबार

    काठमाडौ, १ जेठ । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि देशका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको छ । 

    प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, सबस्टेसन आएको समस्याले काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा बत्ती गएको छ । समस्या पत्ता लगाउन लागिएको र यसका लागि केही समय लाग्ने उनले बताए ।