तनहुँ बारको २१ औ अधिवेशन आज, नयॉ नेतृत्व चुनिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बारको २१ औ अधिवेशन आज, नयॉ नेतृत्व चुनिने

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८२, शुक्रबार

    दमौली, २ जेठ । नेपाल बार एसोसिएसन तनहुँ अदालत बार इकाईको ४१ औ साधारणसभा तथा २१ औ अधिवेशन आज हुँदैछ । अधिवेशनको तनहुँ जिल्ला अदालतका न्यायधीश कमलराज विष्टले उदघाटन गर्नेछन् ।

    अधिवेशनले बारको नयॉ नेतृत्व चयन गर्ने अध्यक्ष डम्बरदेव हड्खलेले जानकारी दिए । उनका अनुसार तनहुँ बारमा ४८ मतदाता छन् ।