एसइइमा व्यासका सरकारी भन्दा बाेर्डिङ स्कूलकाे नतिजा उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइमा व्यासका सरकारी भन्दा बाेर्डिङ स्कूलकाे नतिजा उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८२, मंगलवार

    दमाैली, १७ असार । व्यास नगरपालिकाभित्रका सरकारी भन्दा बाेर्डिङ स्कूलकाे एसइइकाे नतिजा उत्कृष्ट आएकाे छ । शुक्रबार सार्वजनिक नतिजा अनुसार व्यास नगरपालिकाभित्रका सामुदायिक भन्दा संस्थागत विद्यालयकाे नतिजा उत्कृष्ट देखिएकाे हाे ।

    नगरभित्रका २४ सामुदायिक विद्यालयबाट ७१.२८ प्रतिशत विद्यार्थी एसइइमा उत्तीर्ण भएका छन् भने २० संस्थागत विद्यालयबाट ८२.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    May be an image of ‎text that says '‎व्यास नगरपालिका माध्यमिक शिक्षा परीक्षा (SEE) २०५१ परीसाना सरभानी रम्मा महर्या नतिजा विदेषण सामुदायिक R.Y- R,0 सुलसा 보위 ٩ع 302 विज्यी ၃.5ခဲ पाटन ٥ ११ मा.वि. ANKITA DHAKAL ALE MUSKAN LAMA ANWESHIKA SHARMA SAMIR RANABHAT ၇၀ 9 महा.रि. ط ရဖ ၀.99% DIPESH SIGDEL २.११ २४ २.६३ १६ おメび BISHNU MAYA THAPA BIBEK SHRESTHA AARATI DHAKAL राट्टिण ۹۹ ಇవ GURUNG SOBHASH MISHRA मा.वि, rO 9း ၇၀ ۹٥ मा.चि. BHANDARI DARAI २5 자복 9국 ץו २२ ಬರಿ २४ ₹ ٪۶۷ ץץ. ۹.۹ 65.00% DISHAN DARAI THAPA KHUSHI BARAL BIBISHA THAPA MAGAR ROHAN ३ै.७९ SALINA SAPKOTA SUBINA THAPA X 6۶.۹ Y0,00% .Of‎'‎
    May be an image of ‎text that says '‎व्यास नगरपालिका विधलयका माध्यमिक शिषा परीका (SEE) ၃၀9 नतिज्या संस्थागत विद्ालय मनकामना डं.चो.प्कुत मा.वि. ۹۸ ១២ २२ צו २१ ၇၀ ၃ 김시나문 मा.वि. विয়र्ঙ্ী २.९४ ۱۲۷.۹٩ 气x% 4.9 AMIR B.K. AWADH KISHOR SHARMA ARYAL 2.00 0 ٩.وان ×9 SIMRAN ADHIKARI ១៩ 3 २.४३ 2.40 MANDIP PANTHA १९ 흑코.토2% YY मोहेस एरक्डेमी ១ SUBHAM ១ុរ្ ७९.१७% ३१ RY и 59.YE% KANCHAN POUDEL ១ុ០ .99% AVYAS SARUN TIMALSENA PRINCESS TAMANG 50,00% UJWAL PARIYAR डं.पे.प्कुतत ရခ ۲٩ ၃၇ जम्मा Y ១ទ THAPALIYA BEGAM ۷ %24.لذ YYx 쿠독도 1၀၀,မ၀% 9극속 さ.辛0 SHRESTHA MAGAR 250 더국.코넛% ఆತ 53,00% २.६६ MAGAR BANDHANA KARKI‎'‎