नगरसभामा प्रस्ताव प्रस्तुत गर्न समिति गठन (कार्यपालिका निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नगरसभामा प्रस्ताव प्रस्तुत गर्न समिति गठन (कार्यपालिका निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८२, आईतवार

    दमाैली, २२ असार । व्यास नगरपालिकाले असार २४ गते हुने नगरसभामा विभिन्न प्रस्ताव तय गरी प्रस्तुत गर्न समिति गठन गरेको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यहरुमा वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङ, ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सुशीला गुरुङ र रनसिंह नेपाली रहेका छन् ।

    No description available.