पत्रकार श्रेष्ठ म्याग्दे गाउँपालिकाबाट पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार श्रेष्ठ म्याग्दे गाउँपालिकाबाट पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    दमाैली, १२ साउन । विश्वभूमि डटकमका सम्पादक राजकुमार श्रेष्ठ विवि म्याग्दे गाउँपालिकाबाट पुरस्कृत भएका छन् । गाउँपालिकाकाे उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत उनलाई साेमबार पुरस्कृत गरिएकाे हाे ।

    गाउँपालिकाले आयाेजना गरेकाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समाराेहमा श्रेष्ठलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उनलाई पुरस्कृत गरेका हुन् ।

    उक्त पुरस्कारकाे राशी रु दश हजार रहेकाे छ ।