पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८२, शुक्रबार

    काठमाडौ, ३० साउन। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार शनिबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

    निगमका अनुसार मूल्य समायोजन इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीको आधारमा गरिएको हो। नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ।