


दमाैली, ७ भदाै । कुशे औसीकाे अवसर पारेर सामाजिक अभियान्ता सुदीप गफ्फारले ज्येष्ठ नागरिक आश्रमका बुबाहरुलाई खाद्यान्न तथा पाेशाक सहयाेग गरेका छन् । गफ्फारले शनिबार व्यास नगरपालिका-५ पाटनस्थित आश्रमका बुबाहरुलाई खाद्यान्न एवं पाेशाक सहयाेग गरेका हुन् ।
परिवारविहिन अवस्थामा आश्रममा बसेका बुबाहरुलाई सहयाेग गर्न पाउँदा खुसी लागेकाे उनले बताए ।